नेपाल बिल लटरी र रसिद लटरी कसरी काम गर्छ

व्यक्तिगत खरिद रु. १०० भन्दा माथि र प्यान वा भ्याट बिल भए ड्र मा पर्न सक्छ। क्यूआर आफैं पर्छ। नगद बिल prize.ird.gov.np मा दर्ता गर्नुहोस्। दाबी १५ दिनभित्र गर्नुहोस्।